क्याम्प नाउ । १० खेलाडीमा सीमित लास पालमासमाथि सङ्घर्षपूर्ण जित हासिल गर्दै बार्सिलोनाले शीर्ष स्थानमा रहेको रियल मड्रिडमाथि दबाब कायम राखेको छ । शनिबार भएको खेलमा बार्सिलोना १–० गोलले विजयी...