बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हलिउड/बलिउड

कपिल शर्माले सम्पादकलाई धम्की दिँदै भने, ‘तेरो छोरी मसँग *** चाहन्छे’

शानदार कमिक टाइमिङ भएका भारतीय हास्यकलाकार कपिल शर्मा मुम्बईको एक पत्रकारसँगको झगडापछि विवादमा तानिएका छन् । मनोरञ्जन क्षेत्रसम्बन्धित वेबसाइट स्पटब्वाईको दाबी अनुसार कपिल शर्माले त्यसका प्रधानसम्पादक विक्की लालवानीलाई ‘फोन गरेर धम्की र गाली दिए