काठमाडौं । नइ एकेडेमीले आयोजना गर्न लागेको ‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ स्थगित गरिएको छ। सो सम्मेलन मूलतः तिहारपछि सञ्चालन गर्ने योजना बनाइएको थियो, तर जेनजी आन्दोलनबाट उत्पन्न परिस्थितिका कारण यसलाई पछि सार्नु परेको एकेडेमीले जनाएको