आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

साहित्य

‘सेतो एप्रोन’ नर्सहरूको कथा र नेपाली स्वास्थ्य प्रणालीको दर्पण

‘सेतो एप्रोन’ अन्जु न्यौपानेद्वारा लिखित एक सामाजिक यथार्थवादी उपन्यास हो, जसले नर्सिङ पेसाको भित्री संसार र नेपाली स्वास्थ्य प्रणालीको गहिरो चित्र प्रस्तुत गरेको छ । न्यौपानेको यसअघि ‘मोड’ र ‘लुकेको वासना’ उपन्यास प्रकाशन भइसकेका छन् ।