रियो द जेनरियो । अमेरिकी माइक्रो ब्लगिङ वेबसाइट एक्सका मालिक एलन मस्कले ब्राजिलका न्यायाधीशलाई गाली गरेका छन् । त्यहाँको सर्वोच्च अदालतको न्यायाधीश अलेक्जान्द्रे दि मोरायसलाई उनले अनलाइनमा गाली गरेका हुन्...