मुम्बई । निर्देशक पीए रञ्जीतको चलचित्र ‘काला’ २७ अप्रिलका दिन रिलिज हुँदैछ । यो चलचित्रको टिजर केही दिन अघि आएको थियो । चलचित्रको पोस्टर पनि केही दिन अघि सार्वजनिक गरिएको थियो जसमा सपुरस्टार रजनीकान्तसँग
मुम्बई – कमेडियन कपिल शर्मा आफ्नो नयाँ शो ‘फ्यामिली टाइम विथ कपिल’का साथ देखिँदै छन् । उनको यो कार्यक्रम २५ मार्चबाट सोनी टिभीमा सुरु हुँदैछ । कपिलले यो शोको पहिलो...
मुम्बई । बलिउडका सबै अभिनेत्री आफ्नो फिटनेशमा निकै ध्यान दिने गर्दछन् । यस कारणले पनि उनीहरु दर्शकको प्रिय बन्न सकेका हुन् । फिटनेशका कारणले उमेर ४० नाघेका पनि २० वर्षीया...
मुम्बई । बलिउडमा यस्ता कयौ सुन्दर अभिनेत्री छन् जो आफ्नो स्लिम फिगरका कारणले हमेशा चर्चाको केन्द्रमा रहने गरेका छन् । तर, आज बदिलउडका ती ५ अभिनेत्रीको चर्चा गर्न खोजिएको छ...
मुम्बई– हिरोको तुलनामा हिरोइनलाई निकै कम फिस (पारिश्रमिक) दिइने समाचार बेलाबेलामा सार्वजनिक नभएका होइनन् । यस्तो अवस्थामा पनि केही हिरोइन भने आफ्नो काम र क्षमताका बलमा करोडौँ कमाउन सफल...
एजेन्सी– एकेडमी अवार्ड २०१८ मा हलिउड एक्ट्रेस फ्रान्सेस मैकडोरमेन्डलाई उनको सिनेमा ‘थ्री बिलबोर्डस’का लागि बेस्ट एकटे«सको अवार्ड दिएको थियो । तर अचम्मको कुरा के छ भने उनले ओस्कर पुरस्कार लिएको...
मुम्बई । हिन्दी फिल्म उद्योगकी ‘चाँदनी’ भनिने श्रीदेवीको दुबईको जुमेराह होटलमा २४ फेब्रुअरीमा निधन भयो । उनको मृत्युले उनको परिवार र उनलाई चिन्ने दर्शकहरु शोकमा परे । असामयिक निधन...
मुम्बई – बलिउड अभिनेता इरफान खान बिगत १५ दिनदेखि कुनै गम्भीर बिमारीसँग लडिरहेका छन् । उनले शेयर गरेको एक ट्वीटबाट शो अनुमान लगाउन सकिन्छ । ५१ वर्षीय इरफानले सामान्य...
मुम्बई । अभिनेत्री उर्वशी रौतेलालाई अहिले ज्यान मार्ने धम्की मिलिरहेको छ । उनलाई यस्तो धम्की चलचित्र ‘हेट स्टोरी ४’को ट्रेलर रिलिज पछि लगातार आइरहेको छ । ट्रेलरमा अभिनेत्री उर्वशीले बोलेको...
मुम्बई – अभिनेत्री श्रीदेवीको निधनको पीडा सेलाउन नपाउदै बलिउडमा अर्की एक अभिनेत्रीको पनि निधन भएको छ । अभिनेत्री नरगिस रबाडीको निधन भएको हो । ‘देश भाइ देख’ जस्ता...
मुम्बई –साउथ सुपरस्टार रजनीकान्त र बलिउडका चर्चित अभिनेता अक्षय कुमारको प्रतिक्षित चलचित्र २.० को टिजर लिक भएको छ । चलचित्रको टिजर अनलाइन मार्फत लिक भएको हो । रजनीकान्तको चलचित्रको टिजर...
काठमाडौँ । सन् २०१८ को ९० औँ ओस्कार अवार्डमा ‘सेप अफ वाटर’ ले उत्कृष्ट फिल्मको उपाधि जित्न सफल भयो । प्रयोगशालमा परिक्षणको लागि राखिएको मानव आकृतिको अनौठो उभयचर जीव...
मुम्बई । प्यापोन भनेर चिनिने भारतका चर्चित गायक अन्गारग महन्त एक बालिकालाई अनुपयुक्त ढंगले चुम्बन गरेको कारण विवादमा तानिएका छन् । एण्ड टिभी च्यानलबाट प्रशारित हुने भ्वाइस इन्डिया किड्सका...
मुम्बई । दुबईको होटल जुमेराह अमीरात टावरमा भएको श्रीदेवीको मृत्युले धेरै प्रश्न खडा गरिरहेको छ । मिडियाले हरघण्टा उनको मृत्युसँग जोडिएका नयाँ खुलासा गरिरहेका छन् । कार्डियक एरेस्टबाट शुरु...
मुम्बई– समाजिक सञ्जालका माध्यमले धेरै कलाकार आफ्नो फ्यानसँग अधिकांश समय जोडिएर रहने गरेका छन् । उनीहरूले आफ्नो फिल्मी दुनियाको होस् या निजी जीवनका अनेक तस्बिरहरू सामाजिक सञ्जालमा पोस्ट गर्न...
अघिल्लो हप्ता दुअ लीपाको ‘न्यू रुल्स’ भिडियो यू ट्युवमा एक अर्ब दर्शक पाउने पछिल्लो भिडियो बन्यो । यी बेलायती गायिका पहिलो पटक यो समूहमा पर्दा उनको लागि उत्सबको विषय बन्यो...
मुम्बई । अर्जुन कपुरको सौतेनी आमा श्रीदेवीसँगको चीसो सम्बन्धबारे जग जाहेर रहेको छ । उनको लागि श्रीदेवी उनको बुवा बोनी कपुरको श्रीमतीभन्दा बढी केही होइनन् । के बहिनीहरु...
मुम्बई । अभिनेत्री श्रीदेवीको शनिबार दुवईमा निधन भएको छ । ५४ बर्षया श्रीदेवीको हृदयघातका कारण निधन भएको हो । यो दुखद समाचार सार्वजनिक भएपछि बलिउड पूरै शोकमा डुबेको छ । ...
मुम्बई । बलिउड अभिनेत्री श्रीदेवीको हृदयघातका कारण निधन भएको छ । ५४ वर्षीया उनी श्रीमान् बोनी कपुर र कान्छी छोरीसँग दुबइको एक विवाह कार्यक्रममा सहभागी हुन पुगेकी थिइन् । उतैबाट...
चार वर्षको उमेरमा करियरको सुरुवात बलिउड नायिका श्रीदेवीको हृदयघातका कारण मृत्यु भएको छ । ५४ वर्षीया उनी श्रीमान् बोनी कपुर र कान्छी छोरीसँग आइतबार विवाह कार्यक्रममा सहभागी हुन दुबई पुगेकी...
मुम्बई – पहिलो प्रेम जो कोहीलाई पनि जहिल्यै पनि याद हुने गर्दछ । बलिउडका चर्चित कलाकार ऐश्वर्यादेखि दीपिकासम्म चलचित्र अभिनयमा आउनु पूर्व कोही न कोहीको प्रेममा परेका थिए । तर...
मुम्बई –बलिउड गायिका नेहा कक्कडले हालै एक नयाँ कार मसिडिज बेन्जा जिएलएस ३५० किनेकी छन् । उनले आफुले किनेको गाडीको तस्बिर सोशल मिडिया मार्फत समेत सार्वजनिक गरेकी छन् । जुन...
नयाँ दिल्ली –‘ओरु आधार लभ’ नामक दक्षिण भारतीय (मलायालम) फिल्मको एक गीतमा आँखाको हाउभाउका कारण इन्टरनेटमा भाइरल भएकी अभिनेत्री प्रिया प्रकाश कोट (अदालत)को चक्करमा परेकी छन् । उनको बिरुद्ध भारतीय...
मुम्बई– बलिउडमा यस्तौ कैयाँै सेलिब्रेटी छन्, जसले चलचित्र अभिनयबाट धेरै चर्चा कमाएका छन् । तर उनीहरूको एक गल्तीले पूरै करियर बर्बाद पनि भएको छ । ती सेलिब्रेटीमध्ये केही अहिले कलाकारिता...
मुम्बई – बलिउडका कलाकार चलचित्र उद्योगमा आफन्त र नातेदारलाई स्थापित गर्न ठुलै योगदान गर्ने गर्दछन् । दाजु–भाइ, दाजु बहिनी, दिदी भाइ र दिदी बहिनीको जोडी बलिउड अभिनयमा रहेको बिषपय धेरै...
बलिउड चलचित्र उद्योगले थुप्रै सुपरस्टार पाएको छ । यी कलाकार आफ्नो अभिनयका माध्यमले दर्शकको मन मष्तिस्कमा बस्न समेत सफल भएका छन् । बलिउड चलचित्र उद्योग अहिले जुन स्थानमा रहेको छ...
मुम्बई – बलिउडको लोकप्रियता दिन प्रतिदिन बढ्दो छ । बलिउड कलाकार भारतमा मात्र नभएर विश्वमा चिनिन सफल भइरहेका छन् । बलिउडमा यस्ता केही कलाकार पनि छन् । जसको भाइबहिनी समेत...
मुम्बई – बलिउडका अभिनेत्री महँगो र डिजाइनर सहितको ड्रेस लगाउन रुचाउँछन् । उनीहरु ब्रान्डेड र महँगो ह्याण्ड ब्याग समेत बोक्न रुचाउने गरेका छन् । स्टाइल र फेसनका कारणले चर्चित केही...
मुम्बई । बलिउडकी देशीगर्ल अर्थात अभिनेत्री प्रियंकालाई अर्काे ठुलो सफलता मिलेको छ । उनी विश्वभरका ५०० प्रतिभाशाली व्यक्तिको सूचिमा अटाउन सफल भएकी छन् । यो सुचिमा भारतका प्रधानमन्त्री नरेन्द्र...
काठमाडौँ । सन् २००९ मा सार्वजनिक हलिउड चलचित्र ‘अवतार’ अहिलेसम्मको विश्वकै सबैभन्दा बढी कमाई गर्ने चलचित्र हो । यो चलचित्रले संसारभर हंगामा मच्चाउँदै २.८ अर्ब डलरको कमाइ गर्न सफल...
मुम्बई –डिभोर्सले सम्बन्ध सकिने धेरैको भनाई छ । तर बलिउिडमा त्यस्ता केही कलाकार छन् । जसको डिभोर्स भएपछि सम्बन्ध अझै साथीका रुपमा मजबुत रहेको छ । बलिउडका ती कलाकार जो...
काठमाडौँ । आगामी मार्च महिनामा सानो पर्दा चर्चित भारतीय कमेडियन कपिल शर्माले कम्ब्याक गर्ने भएका छन् । कमेडी नाइट विथ कपिल र द कपिल शर्मा शोबाट चर्चामा आएका कपिलले...
मुम्बई –बलिउडकी ड्रामा क्वीन राखी सावन्त हमेश चर्चामा समेत रहने गरेकी छन् । उनी अहिले पनि चर्चा छिन् । यसपटक उनको चर्चाको कारण भर्खर अभिनय सकाएको एक चलचित्र बनेको छ...
मुम्बई –बलिउडलाई नजिकबाट हेर्ने हो भने कयौ प्रतिभावान अभिनेत्री अभिनेता देख्न सकिन्छ । जो आफ्नो मिहेनतले चलचित्र क्षेत्रमा नाम र दाम दुबै कमाउन सफल भएका छन् । तर, बलिउडमा...
न्युयोर्क । ब्रुनो मार्सले ६ वटा उपाधि हात पार्दै सन् २०१८ को ग्रामी अवार्डमा वर्चश्व जमाएका छन् । धेरैको अनुमानविपरित मार्सले केन्ड्रिक लमारलाई पछि पार्दै वर्षको उत्कृष्ट एल्मबको उपाधि...
मुम्बई– बलिउडमा जति पनि चलचित्र आउने गरेका छन् । ती चलचित्रले अत्यमा केहीकेही सन्देश दिएकै हुन्छ । अधिकांश चलचित्रमा असत्यलाई सत्यले जितेको देखाइन्छ । झुट जति नै ठूलो भए पनि...
काठमाडौं–फिल्म पद्यावतमा राजपूत रानी पद्यावती र अलाउद्दीन खिल्जीबीचको प्रेमलाई लिएर भारतमा बबाल भयो । रुसमा पनि यस्तै फिल्म सम्बन्धी एउटा विवाद बाहिर आएको छ । रुसमा अरमान्डो इन्नुचीको ब्रिटिस...
मुम्बई । बलिउडका सिरियल किसर भनेर चिनिने इमरान हाशमी पछिल्लो दिन आफ्नो डुप्लिकेटका कारण चर्चामा छन् । सामाजिक सञ्जालमा उनी जस्तै देखिने एक व्यक्ति मजदाक जानको तस्विर भाइरल भइरहेको...
मुम्बई – निर्देशक सञ्जय लीला भंसालीको चलचित्र ‘पद्मावत’ बिहीबारबाट देश तथा विदेशका कैयौँ मुलुकमा एकै पटक रिलिज भएको छ । तर चलचित्रको विषयलाई लिएर भारतका कैयौँ मुलुकमा अझै चर्काे विरोध...
हरबंश मुखिया नयाँ दिल्ली । साहित्यिक पात्र पद्मावतीलाई लिएर यतिबेला सडकदेखि टिभी च्यानलमा राजपूतहरुको शानको रक्षाको चर्चा भइरहेको छ । तब प्रश्न उठ्छ, के इतिहासमा राजपूतानी शान जस्तो कुनै...
मुम्बई –बलिउडमा आफ्नो अलग पहिचान बनाउन सफल अभिनेत्री हुन् प्रियंका चोपडा । प्रियंकाले बलिउड र हलिउड दुबैमा नाम कमाएकी छन् । प्रियंकाले छोटो समयमै अभिनयमा नाम र दाम दुबै कमाएकी...