काठमाडौँ । इरानी सञ्चारमाध्यमहरूले एक इजरायली महिला पाइलट पक्राउ परेको दाबी गरेपछि इजरायली सेनाले ती समाचारहरू झुटो भएको बताएको छ। यसअघि, इरानको तस्नीम समाचार एजेन्सीले इजरायलका दुई लडाकु विमानहरू इरानी...