आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय

ब्लग

शान्ति र समानताको पर्व छठ

कार्तिक शुक्लपक्षको चतुर्थीका दिनदेखि षष्ठी तिथिसम्म सूर्यकी बहिनी षष्ठी देवीको नाममा पूजाअर्चना गरी पुत्र, पति र परिवारको सुख समृद्धिको कामना गरी मनाइने पर्व हो छठ पर्व । यो पर्वले कृषि उत्पादन, सामाजिक रहन–सहन र सभ्यताका