बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

संगीत

ह्याप्पी डेजको लोकभाकाको गीत दयाहाङ र दीयाको छमछमी

काठमाडौं – मिलन चाम्स निर्देशित चलचित्र ह्याप्पी डेजको पहिलो गीत ‘चेप्टे चेप्टे पेरुङ्गो इन्टरनेट’ रिलिज भएको छ । गीत दयाहाङ राई र दीया पुन माथी फिचरिङ गरिएको छ ।  गीत लोक भाकाको रहेको छ,