सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

ब्लग

तिजको दर र माइतीको आँगन

‘ए दुलही, बाहिर आउ त । यहाँ को आउनुभएको रहेछ ?’ मनमनमा सोच्दै, ‘को आउनुभएको होला र ?’ भित्रबाट दुलही ढोकाबाट बाहिर निस्किन खोज्छिन्, ‘भाइ आयो होला । मेरो भाइ । मलाई लिन आयो होला,