जेन–जी आन्दोलनले अप्रत्याशित रूपमा सत्ता परिवर्तन भएसँगै एउटा बहस सतहमा आएको छ— के अब राजनीतिक दलहरू र तिनका नेतृत्व सुध्रिएलान् ? मुलुकका व्याप्त बेथिति, भ्रष्टाचार र कुशासनको अन्त्य गरी सुशासन र पारदर्शिता स्थापना गर्नुपर्ने माग गर्दै
पञ्चायती निरंकुशता र त्यसको अन्त्य गर्न २०४६ सालको जनआन्दोलन ऐतिहासिक रह्यो । सडकमा उत्रिएका राजनीतिक दल, विद्यार्थी, मजदुर, किसान, कर्मचारी, बुद्धिजीवी र सर्वसाधारणको बलिदानबाट बहुदलीय व्यवस्था पुनर्स्थापित भयो । जनताको...
सरकारले सामाजिक सञ्जाल बन्द गरेको विरोध र भ्रष्टाचारको विरोध गर्दै भदौ २३ र २४ गते भएको आन्दोलनले देशमा एक खालको परिवर्तन मात्रै ल्याएन, देशमा जनधनको क्षति समेत पुर्यायो । ६...
यही भदौ २३ र २४ गते भएको जेन–जी पुस्ताको आन्दोलनका क्रममा सरकार र आन्दोलनकारी दुवै पक्षले सावधानी नअपनाउँदा राष्ट्रले ठुलो जनधनको क्षति बेहोर्नुपर्यो । ७० जना हाराहारीले ज्यान गुमाए, सयौँ...
प्रकृतिमा मातृत्व छ र प्रकृतिको त्यो मातृत्व गुण अनेक रूपमा विद्यमान छ– प्रकृति, सूर्य, धरती, स्त्री आदि । मानिसले माताको मातृत्व गुणबाटै जीवन र जीवनी शक्ति प्राप्त गर्छ । देवी भागवत...
कल्याणकारी उद्देश्य राखेर २०३३ सालमा ‘सामाजिक सेवा राष्ट्रिय समन्वय समिति’का नामबाट स्थापित हालको ‘समाज कल्याण परिषद्’लाई ‘समाज कल्याण ऐन २०४९’ ले व्यवस्थापन गर्दै आएको छ । सामाजिक संस्थाह’को नियमन, तिनका परियोजना...
आजको २१औँ शताब्दीमा पनि जातीय समस्या विश्वकै साझा चुनौतीका रूपमा अगाडि बढिरहेको छ । कुनै समाजमा यो समस्या छुवाछुत र सामाजिक असमानताका रूपमा देखिन्छ भने कतै यो राजनीतिक दमन, सशस्त्र...
भदौ २३ र २४ मा भएको जेन–जी (सन् १९९७ देखि सन् २०१२ सम्म जन्मेको पुस्ता) द्वारा नेतृत्व गरिएको आन्दोलनले नेपाली राजनीतिको आधार नै हल्लाइदियो । लामो समयदेखि देखिँदै आएको बेरोजगारी,...
देशको संविधानले पहिलो दशक पार गरेको यो दिनमा सामान्यतया राष्ट्रिय गौरवको उत्सव मनाइनुपर्ने हो । इतिहासका थुप्रै मोड पार गर्दै जनताको त्याग, बलिदान र सङ्घर्षले लेखिएको संविधानले एक दशक पूरा...
नेपालको सामाजिक–राजनीतिक इतिहासलाई नियाल्दा आन्दोलन सदैव परिवर्तनको शक्तिशाली माध्यम रहँदै आएको छ । सन् १९५०, १९९० र २००६ को क्रान्तिले युगान्तकारी परिवर्तन ल्याए तर हालैको समयमा देखापरेको जेन–जी आन्दोलनले परम्परागत...
यतिखेर हामीकहाँ नयाँ पुस्ता वा जेन–जी (जेनेरेसन जेड अर्थात् सन् १९९७ र २०१२ बिचमा जन्मेको पुस्ता) शिक्षाको क्षेत्रमा ठुलो परिवर्तनको साक्षी बनिरहेकोे छ । यो पुस्ता सामाजिक, सांस्कृतिक र प्राविधिक...
मानव सभ्यताको इतिहास परिवर्तन र रूपान्तरणको निरन्तर यात्रा हो । प्रत्येक युगमा उत्पादन प्रणाली, सामाजिक सम्बन्ध र चेतनाको स्वरूप परिवर्तन हुँदै आएको छ । कम्युनिस्ट आन्दोलनको उदय पनि त्यही ऐतिहासिक...
यही भदौ २३ र २४ गते नेपालमा अत्यन्तै दुःखद् घटना भयो । जीवनको अभिन्न अङ्ग बनेको अभिव्यक्तिको सहज माध्यम सामाजिक सञ्जाललाई सरकारले बन्द गरेपछि त्यसको विरोधमा र भ्रष्टाचारको विरोधमा नयाँ...
नेकपा एमाले अध्यक्ष खड्गप्रसाद ओलीलाई सर्वशक्तिमान् बनाएर तामझामका साथ दोस्रो विधान महाधिवेशन गोदावरीमा सम्पन्न भएको भोलिपल्टैदेखि सुरु भएको जेन–जी आन्दोलनले नेपालको राजनीतिमा कायापलट ल्याएको छ । नेपालको इतिहासमा कुनै पनि...
नेपाल अहिले इतिहासको एउटा असामान्य मोडमा उभिएको छ । दशकौँदेखि स्थायित्व खोजिरहेको यो राष्ट्र आज फेरि एकपटक हलचलमा छ तर यसपटक त्यो हलचल निराशाको होइन, उत्साह र आशाको हो ।...
जेन–जीको आन्दोलनको जगमा टेकेर भएको विध्वंसपछि मुलुकले नयाँ नेतृत्व पाएको छ । पूर्वप्रधानन्यायाधिश सुशीला कार्कीले यो विध्वंसपछिको नयाँ नेपाल निर्माणको जिम्मा लिएकी छन् । उमेर समूह जे भए पनि मुलुकले...
प्रिय जेन–जी, तपाईं उमेर समूहका आधारमा यो देशको सबैभन्दा ठुलो हिस्सा हो । लगभग २९ प्रतिशत साझेदारी छ, सम्पूर्ण जनसङ्ख्यामा । ठुलो सङ्ख्याले ठुलै आँट देखाउनुभयो, ठुलै परिवर्तन ल्याउनुभयो ।...
सामाजिक सञ्जालको उदयसँगै हुर्किएका जेन–जी पुस्ताले गरेको आन्दोलन क्रममा देशमा ठुलो मानवीय क्षति भयो । हृदय विदारक घटना घटे । सिंहदरबारभित्र रहेका केही मन्त्रालय, सर्वोच्च अदालतदेखि देशभरका केही सरकारी कार्यालय...
‘दाइ—एन्फा एकेडेमीमा फुटबल खेल्ने वातावरण मिलाइदिनु पर्यो’ केही वर्षअघि उसले भनेको यो कुरा मेरो दिमागमा अझै ताजा छ। गाउँका स्थानीय क्लबहरूले आयोजना गर्ने फुटबल प्रतियोगितामा उसले सक्रिय सहभागिता देखाउँथ्यो। सानै...
प्रथमतः आफ्नो पुस्तागत एकताको बलमा विश्व समुदायलाई चकित पार्ने गरी राष्ट्र परिवर्तनको मुद्दा स्थापित गराउन सफल भएकोमा यो समूहप्रति हार्दिक आभार व्यक्त गर्दछु । जसले घर परिवारबाट तिमी अल्लारे, आलोकाँचाले...
सरकारले नेपालमा सूचीकरण नभएका फेसबुक, इन्स्ट्राग्राम, ह्वाट्सएप, युट्युब लगायत २६ वटा अन्तर्राष्ट्रिय प्लेटफर्मलाई निष्क्रिय गर्ने निर्णय गरेसँगै नेपाली नागरिकमा फेरि ठुलो धक्का लागेको छ । सरकारले यस्तो निर्णय लिनुको एउटा...
प्रिय जेनजी भाइबहिनीहरू, सर्वप्रथम त म जेनजी भाइबहिनीहरुलाई स्याबास भन्न चाहन्छु सेप्टेम्बर ८ मा स्वतन्त्र र स्वत:स्फूर्त रूपमा भ्रष्टाचार र बेथितिविरुद्ध एकजुट भएर माइतीघरमा प्रदर्शन गर्ने आँट गरेकोमा । हिजो...
हालै सम्पन्न शाङ्घाई सहकार्य सङ्गठन (एससीओ) शिखर सम्मेलनलाई चीनले आफ्नो ‘नयाँ विश्व व्यवस्था’ को दृष्टि प्रस्तुत गर्ने ऐतिहासिक अवसरका रूपमा उपयोग गर्यो । यसपटकको सम्मेलनले पश्चिमी नेतृत्वको एक ध्रुवलाई चुनौती...
निजामती कर्मचारीले हरेक वर्ष भदौ २२ गते धुमधामका साथ निजामती सेवा दिवस मनाउँछन् । आफ्नो व्यावसायिक धर्म, कर्तव्य तथा पेसागत हकहितका बारेमा बहस गर्छन् । यस वर्ष पनि भदौ २२...
नेपालमा आधुनिक निजामती प्रशासनको जग तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यले २०१३ भदौ २२ गते निजामती सेवा ऐन जारी गरेपश्चात् सुरुवात भएको मानिन्छ । यही दिनको सम्झनामा नेपालमा निजामती सेवा दिवस मनाउने...
संस्कृत शब्द ‘अनन्त’को अनेक अर्थ हुन्छ— ईश्वर, असीम, कहिल्यै नाश नहुने, ज्यादै धेरै, छेउटुप्पो फेला नपर्ने आदि । चौध सूत्रमा दिइएको चौध गाँठो भएको एक बाजुबन्द पनि हो अनन्त, जो...
नेपालमा सरकारी र गैरसरकारी जुनसुकै खालका संस्थामा काम गर्ने धेरैजसो कर्मचारीले आफ्नो श्रम र योगदानको मूल्याङ्कन नपाएको महसुस गर्छन् । आफ्नो क्षमता र दक्षताको सम्मान नभएको र कार्यस्थलमा व्यक्तिगत विकास...
श्रम तथा रोजगार कार्यालयले श्रम सम्बन्धी कानुनहरू हेर्ने गर्छ । यसमा श्रम ऐन तथा नियमावली, बोनस ऐन तथा नियमावली, योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन तथा नियमावली र अन्य श्रम...
नेपालमा संगठित कामदारहरूको इतिहास २००३ सालदेखि सुरु भएको हो । त्यतिवेला विराटनगर जुट मिल, वीरगञ्जमा सलाई उद्योग लगायत केही सीमित उद्योग थिए । विराटनगर जुट मिलमा पहिलो पटक मजदुर आन्दोलन...
‘गुलाब र गुँरास’ यो एउटा पुस्तकको नाम हो । यो पुस्तक २०२८ असोजको दोस्रो सातामा छापिएको थियो । शताब्दी पुरुषको सम्मान वा उपाधि पाएर १०४ वर्षको उमेरमा यो धर्तीबाट बिदा...
जब जातीय विभेदको कुरा आउँछ, त्यहाँ जातीय आरक्षण कोटा हटाउनुपर्छ भन्ने कुरा आइरहेको हुन्छ । के जातीय आरक्षण हटाएर जातीय विभेद हटाउन सकिन्छ त ? त्यसो भए कैयौँ वर्षसम्म जातीय...
शिरमा सगरमाथा, आँगनमा तालतलैयाले झकिझकाउ । लुम्बिनी, कोशी, मधेस, कर्णाली, सुदूरपश्चिमका विविध संस्कृति र रीतिरिवाज । साथमा हिमालको चिसो, तराईको गर्मी अनि तराईको अन्न भण्डार । यिनैले बनेको नेपाल अनि...
क्याम्पस जीवन केवल पढाइ, लेखाइको माध्यम मात्र होइन; यो विद्यार्थीको सामाजिक चेतना, नेतृत्व क्षमता, निर्णय गर्ने योग्यता र जिम्मेवारी बोधको अभिवृद्धि गर्ने निर्णायक चरण हो। यहाँ विद्यार्थीले आफ्नो अधिकार, कक्षा...
विनापूर्वसूचना गरिएको विद्युत् कटौतीसम्बन्धी रिट निवेदनलाई ‘आन्तरिक व्यवस्थापन’को विषय भन्दै उच्च अदालत पाटनले हालै खारेज गरिदियो । अदालतको निर्णयलाई मान्नु नागरिकको दायित्व रहन्छ । यद्यपि यस रिटको निवदेक म आफैँ...
देश भनेको केवल भूगोल र सिमानाले मात्र घेरिएको निश्चित क्षेत्रफल होइन । देश भनेको त नागरिक, सभ्यता, भाषा, संस्कृति, परम्परा, चाडपर्व आदिको समष्टि रूप हो । वर्तमान समयमा नेपालको बाह्य...
प्रधानमन्त्री केपी शर्मा ओली केही दिनमै छिमेकी मुलुक चीन र भारतको भ्रमणमा निस्किँदैछन् । तर यही बेला नयाँ दिल्लीमा भारतीय र चिनियाँ विदेशमन्त्रीले लिपुलेक नाकाबाट सीमापार व्यापार सुरु गर्ने निर्णय...
अखिल (क्रान्तिकारी) त्रिभुवन विश्वविद्यालय जिल्ला समितिको नेतृत्वमा सुरु गरिएको शुल्क शोषणविरुद्ध विद्यार्थी आन्दोलन अन्ततः ऐतिहासिक विजयमा परिणत भएको छ । ३४ दिन लामो संघर्ष, जसमा धर्नादेखि रिले अनशनसम्मका कार्यक्रम निरन्तर...
साहित्य जीवनको दर्शन हो भन्ने भनाइ केवल एउटा सामान्य वाक्य होइन, यो मानव सभ्यता र समाजको विकासको गहिरो सार हो । साहित्य मान्छेको मनोविज्ञान, विचार, भावनात्मक संवेदनशीलता र समाजको संरचना...
हालको परिप्रेक्ष्यमा आर्थिक अपराधको सङ्ख्यामा बढोत्तरी हुँदै गएको छ । चेकमा उल्लिखित रकम पाउने सुनिश्चिता भए मात्र चेकको विश्वसनीयता कायम हुन जान्छ । यसै सन्दर्भलाई मध्यनजर गर्दै बैंकिङ कसुर तथा...
सत्ताको नेतृत्व गरिरहेको, लोकप्रिय मतमा पहिलो र संसदीय संख्याको आधारमा दोस्रो ठूलो दल हो नेकपा एमाले । यो दलको आगामी नेतृत्व कसले लिने भन्नेमा चर्को होडबाजी चलिरहेको छ । पूर्वराष्ट्रपति...
सृष्टि आफैँमा एक अनुपम रहस्य हो । त्यो रहस्यको मूलमा छ पाठेघर । यही पाठेघर हो, जसले जीवनलाई निरन्तरता दिएको छ, जहाँ जीवन अङ्कुराउँछ, बढ्छ, फक्रिन्छ र तातेताते गर्दै यो...