• शिवका सुन्दर भक्तिनी: कोही पहिले भाङ खाएर हाँसेको हाँस्यै, कोही व्रत बस्न सकेनन्

    अभिनेत्रीहरुको यस पटकको महाशिवरात्री पर्वबारेको यो खबर आजको नयाँ पत्रिकामा छ । केकी अधिकारी : मलाई शिव भगवानप्रति आस्था छ । शिवरात्रीमा व्रत बस्ने गरेकी छु । यसपालि पनि व्रत बसेँ । सुटिङको क्रममा नेपालगन्ज छु । बिहान बागेश्वरी मन्दिर गएँ तर लाइन धेरै भएकाले भित्र गएर पुजा गर्न भ्याइन । रजनी केसी : म शिवकी भक्तिनी […]

  • मोर्चाको प्रस्ताव– ‘गैरदलीय निर्वाचन गरौं’ : प्रस्ताव भारतको मोडलमा आधारित

    काठमाडौं – संविधान संशोधनलाई मुख्य सर्त बनाउँदै आएको मधेसी मोर्चाले गैरदलीय आधारमा स..

  • उत्तरमा चीनको आखाँ, कोसीमा भारतको चासो

    शुक्रबार फरक–फरक कार्यक्रम र फरक–फरक विषय । एउटा कार्यक्रमका वक्ता भारतीय राजदूत रणजित राय..

  • फेरि वाम गठबन्धन सरकार निर्माणको संकेत

    काठमाडौं – संसदमा विचाराधीन संविधान संशोधन विधेयकमा प्रमुख प्रतिपक्षी दलको बदलिँदो व..

  • ‘तातोपानी नाका चाँडै खुल्छ’

    चिनियाँ राजदूत यु होङले सिन्धुपाल्चोकको तातोपानी नाका चाँडै सञ्चालनमा आउने बताएकी छन् । आज..

  • कहाँ छापिन्छ डेढ करोड मतपत्र ?

    काठमाडौं – मतपत्र छाप्ने विषयमा छलफल गर्न निर्वाचन आयोगका पदाधिकारी शुक्रबार जनक शिक्षा सामग्री केन्द्र पुगेका थिए । उनीहरूले एक करोड ५० लाख मतपत्र निर्धारित समयमा छाप्न सक्ने वा नसक्नेबारेमा केन्द्रका अधिकारीहरूसँग जानकारी लिएका छन् । आजको नयाँ पत्रिकामा खबर  छ । केन्द्रका प्रबन्ध निर्देशकलगायतका कर्मचारीहरूले आयोगले निर्..

  • निर्वाचनका लागि २५ हजार मतपेटिका अभाव : सात हजार बिग्रिए

    काठमाडौं  – स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले थप २५ हजार मतपेटिका जुटाउनुपर्ने भएको छ । आयोगसँग अहिले झन्डै ७० हजार मात्रै मतपेटिका छन् । ३१ वैशाखका लागि तय गरिएको स्थानीय तहको निर्वाचन सम्पन्न गर्न आयोगलाई देशभरमा रहने २१ हजार बुथका लागि झन्डै ८५ हजार मतपेटिका आवश्यक पर्छ । आयोगसँग भएका करिब सात हजार मतपेटिका [..

  • ‘नेता सबै विदेशी दलाल’ भन्दै पूर्वराजाका समर्थकले नाराबाजी गरेपछि

    वीरगन्ज – पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार वीरगन्ज आउँदा समर्थक र राजावादी संघसंगठनका कार्यकर्ताले राजनीतिक दलविरुद्ध चर्को नाराबाजी गरेका छन् । महाशिवरात्रिमा अलखिया मठलगायत मन्दिरमा पूजाआराधना गर्न दिउँसो वीरगन्ज आएका पूर्वराजाको स्वागतमा उनका समर्थक र हिन्दु राज्य पक्षधरले राजनीतिक दल र नेताविरुद्ध नाराबाजी गरेका हुन्..

  • शव कुल्चँदै हिमाल आरोहण, शव व्यवस्थापन गर्न नसक्दा कुल्चनु पर्ने बाध्यता

    काठमाडौं – धौलागिरि हिमालको शिखर चुम्नै लागेका आरोही लाक्पा शेर्पा परिवार र आफन्तजनसँग खुसी साट्न आतुर थिए। तर एकाएक झस्किए। आफू उभिएकै अगाडि विदेशीको शव देखेपछि उनको उत्साह हरायो। ‘त्यो देखेपछि मेरो मन नै मरेर आयो। परिवार र आफन्तलाई फोन पनि गरिनँ’, उनले भने। अघिल्लो वर्ष मे १८ मा ८ हजार १ सय ६७ मिटर […]

  • फास्ट ट्रयाकमा गाडी गुडाउने तयारी : यस्तो छआगामी कार्यक्रम

    काठमाडौं – नेपाली सेनाले खोलेकोे काठमाडौं–तराई फास्ट ट्रयाकको ७० किलोमिटर सडकखण्डमा सरकारले यातायात सञ्चालनको तयारी गरेको छ । कुल ७६ दशमलव ४ किलोमिटर लामो सडक योजनामध्ये अहिलेसम्म ७० किलोमिटरको मात्र ट्र्याक खोलिएको छ । काठमाडौं–तराई-मधेस फास्ट ट्रयाक सडक आयोजनाका प्रमुख सत्येन्द्र शाक्यका अनुसार छैमलेदेखि सिस्नेरी–दोभान–न..

  • पेस्तोल, लाठी, खुकुरीलगायतका हतियार बोक्न रोक

    काठमाडौं – निर्वाचन आयोगले निर्वाचन सुरक्षाका लागि व्यक्तिगत रुपमा पेस्तोल, लाठी, खुकुरीलगायत हातहतियार बोक्न रोक लगाउन गृह मन्त्रालयलाई निर्देशन दिएको खबर आजको नागरिकमा छ । गृह र रक्षा मन्त्रालयका सचिवसँग बिहीबार छलफलपछि आयोगले गृहलाई पत्राचार पर्दै निर्वाचन सुरक्षाका लागि व्यक्तिले हातहतियार लिएर हिड्न नपाउने गरी नियन्त्..

  • धानचामलपछि सबैभन्दा धेरै आयात हुन्छ मोवाइल सेट

    काठमाडौं – बढ्दो माग पुरा गर्न नेपालमा हरेक महिना २ अर्ब रुपैयाँ बराबरको मोबाइल सेट भित्रने गरेको खबर आजको कान्तिपुरमा छ । भन्सार विभागको पछिल्लो विवरण अनुसार मोबाइल सेटको आयात बढेको देखिएको हो । आचु आर्थिक बर्ष पहिलो सात महिनाको तथ्यांकलाई आधार मान्दा मोवाइल सेट डिजेल पेट्रोल, आइरन स्टिल, अटोमोबाइल र धानचामलपछि सबैभन्दा ध..

  • परमाणु हतियारबारे पहिलोपटक यसो भने ट्रम्पले

    वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले परमाणु हतियार भण्डार विस्तार गर्न चाहेको बताएका छन् । कार्यभार सम्हालेपछि पहिलोपटक ट्रम्पले परमाणु हतियारको विषयमा टिप्पणी गरेका हुन् । आजको कान्तिपुरमा खबर छ । कुनै पनि देशसँग परमाणु हतियार नभए उत्तम हुने उल्लेख गर्दै ट्रम्पले अन्यथा अमेरिका त्यसको शिर्ष स्थानमा हुन..

  • अमेरिकामा ‘देश छाड’ भन्दै हत्या गरियो

    काठमाडौं – अमेरिकाको कान्सास राज्यस्थित एक रेस्टुरेन्टमा अमेरिकी पूर्वसैनिकले ‘मेरो देश छाड’ भन्दै एक भारतीय इन्जिनियरको गोली हानी हत्या गरेको खबर आजको कान्तिपुरमा छ । कान्सानस्थित अस्टिन बार एन्ड ग्रिल नामक रेस्टुरेन्टमा आडम प्युरिन्टन नामका व्यक्तिले गोली हानी भारतको हैदरावादका ३२ बर्षीय इन्जिनियर श्रीनिवास क..

  • राजदूत नियुक्तिः युवा ठग्नेदेखि बिरामीको व्यापार गर्नेसम्म

    काठमाडौँ – लामो समयदेखि राजदूत खाली रहेका १४ मुलुकमा सरकारदे नयाँ राजदूत नियुक्ती गरेको छ, आजको जनआह्वान साप्ताहिकले खबर छापेको छ । तर राजदूतमा नियुक्त भएका व्यक्तिहरु भ्ने कुटनीतिक क्षेत्रको क समेत थाहा नपाएका र विगतमा विवादास्पद भूमिकामा रहेका नै बढी परेका छन् । मानव तस्करीमा कुख्याती कमाएकादेखि दलाली धन्दामा प्रख्यात रहेकाहरु..

  • पहिलोपटक टुथब्रसको सुरुवात भएको दिन : इतिहासमा आज

    फेब्रुअरी २४ मा विश्वमा भएका मुख्य घटना: १८२१ – मेक्सिको स्पेनको उपनिवेशबाट स्वतन्त्र भएको थियो । १८८६ – चर्चित वैज्ञानिक थोमस अल्बा एडिसन र मिना मिलरबीच विवाह भएको थियो । १९४२ – भ्वाइस अफ अमेरिका (भिओए) को प्रथम प्रसारण आरम्भ भएको थियो । १९५५ – एप्पल कम्पनीका संस्थापक स्टिभ जब्सको अमेरिकी राज्य क्यालिफोर..

  • देउवा अलमलमा, असन्तुष्टि पार्टीमा : आन्तरिक संगठन मजबुत बनाउन किन सकेनन् ?

    मुलुक निर्वाचनतर्फ उन्मुख हुँदै छ। सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरिसकेको छ भने निर्वाचन आयोगले समेत निर्वाचन प्रक्रिया अघि बढाइसकेको छ। स्थानीय निर्वाचन मात्र होइन एक वर्षभित्र अर्को दुईवटा संघीय र प्रान्तीय निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यताअनुसार मुलुक अघि बढिरहेको खबर आजको नेपाल समाचारपत्रमा छ । स्थानीय निर्वाचन घ..

  • कहिले हँसाउने, कहिले रुवाउने, किन होला गाँजाले यस्तो बनाउने ?

    काठमाडौं – मान्छेको दिमागमा दुई किसिमका रसायनिक तत्व हुन्छन् । एउटा दिमागलाई स्टिमुलेन्ट (उत्तेजित) गर्ने र अर्को डिप्रिसेन्ट (सिथिल) गर्ने । हामीले खाएका कुरा पहिले पेटमा पुग्छ र केही बेरपछि दिमागको सम्पर्कमा आउँछ । अनि खाएको चिजअनुसार दिमागका दुई रसायनिक तत्वले प्रभाव पैदा गर्दछ । भाङ खाँदा स्टिमुलेन्ट भएर आउँछ, मै हुँ भ..

  • कर्मचारी सरुवा गर्ने सरकारको तयारी

    काठमाडौं – निर्वाचन आयोगले केही दिनभित्रै आचारसंहिता लागू गर्ने तयारी गरेपछि सरकारले कर्मचारी सरुवा गर्ने तयारी गरेको खबर आजको अन्नपूर्ण पोष्टमा  छ । सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन घोषणा गरेलगत्तै निर्वाचन आयोगले तयारी तीव्र बनाएको छ। आयोगले बिहीबार स्थानीय तहको निर्वाचन कार्यतालिका सार्वजनिक गरेपछि छिट्ट..

  • जग्गा किनबेचमा करोडौं भ्रष्टाचार: ८० भन्दा बढी कर्मचारीलाई भ्रष्टाचारमा कारबाही गर्नुपर्ने

    काठमाडौं – मुलुकमै सबभन्दा धेरै र महँगोमा जग्गा खरिदबिक्री हुने राजधानी उपत्यकामा मालपोतका कर्मचारी र कारोबारीको मिलेमतोमा रजिस्ट्रेसन पास गर्दा करोडौं पुँजीगत लाभकर छलेर भ्रष्टाचार गर्ने गरेको पाइएको छ । भूमिसुधार मन्त्रालय र विभागको सक्रियतामा एक महिनायता छानबिन गर्दा उपत्यकाका ६ वटा मालपोत कार्यालयबाट जग्गा कम मूल्यमा ख..

  • इङ्लिस क्लबमा नेपाली खेलाडी

    काठमाडौं – नेपाली मूलका बेलायती नागरिक विभेश गुरुङ इङ्लिस प्रिमियर लिग (इपीएल) क्लब क्रिस्टल प्यालेसमा आबद्ध भएका छन् । आजको अन्नपूर्ण पोष्टमा खबर छ । बेलायतको मेडस्टोन सहरका १६ वर्षीय गुरुङ मेडस्टोन युनाइटेड क्लबबाट छात्रवृत्तिमा दक्षिणी लन्डनको क्रिस्टल प्यालेसमा आबद्ध भएका हुन् । गुरुङ आगामी जुलाईमा मात्र आफ्नो नयाँ क्ल..

  • अब १९ गते बैठकमा के हुन्छ, यसो भए मान्छ मोर्चा ?

    काठमाडौं – संशोधनमाथि सांसदहरूले संशोधन प्रस्ताव राखेमा ती प्रस्तावमा दफाबार छलफल गरी बैठकमा प्रतिवेदनसहितको विधेयक प्रस्तुत गर्ने प्रयोजनका लागि सभामुखले बैठकको अनुमति लिई विशेष समिति गठन गर्न पाउने नियम छ । तर, विशेष समिति बनाएर दफाबार छलफल गर्दा अन्योल लम्बिने स्थिति छ । त्यसैले सभामुखले विशेष समिति बनाउने वा नबनाउने नि..

  • संशोधन प्रस्ताव अब के होला ? संशोधन प्रस्तावका लागि ७२ घन्टा

    काठमाडौं – बिहीबार बिहान प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच सभामुखको चेम्बर सिंहदरबारमा भेट भयो । एमालेले संसद्मा मौन बसेर संशोधन प्रक्रिया अगाडि बढाउन दिने सहमति जनायो । तर, मतदान भएमा असफल पार्न आफ्नो कोसिस रहने पनि ओलीले स्पष्ट पारे । सो सहमतिपछि दिउँसो ३ बजे संसद् बैठक बस्यो र एमाले उपनेता सुवास नेम्वाङल..

  • ‘गाउँमा भुइँचालो थेग्ने घर बनेन’

    काठमाडौं – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित जिल्लामा निर्माण भइरहेका आधा घर भूकम्प प्रतिरोधी मापदण्डअनुरूप निर्माण नभएको स्वीकार गरेको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेलले विकास साझेदार संस्थासँग बिहीबार सिंहदरबारमा भएको छलफलमा गाउँमा पर्याप्त प्राविधिक सहयोग नपुगेका कारण भुइँचालो थेग्न..

  • नागाबाबाबारे के सोच्छन् महिला ?

    काठमाडौं – नागा बाबासँग जोडिएर तस्विर खिचाउन रुचाउने युवा बढ्दै गएका छन् । युवा पुस्ताले नागाबाबाको नाङ्गो दृश्यलाई खासै नराम्रो मान्दैनन् । तर पाका महिला भने नागाबाबाको नांगो दृश्यले असहज हुने गरेको बताउँछन् । आजको नागरिकमा खबर छ । ‘यो धार्मिक स्थल भएकोले नांगै बस्नु उचित होइन । भगवानको दर्शन गर्न भनेर आएको मन्दिर प..

  • प्रसादको नाममा लागूपदार्थ सेवन नगरौं

    काठमाडौं – गाँजा भाङ, धतुरो नखाए के महाशिवरात्री ! शिवरात्रीको अवसरमा युवाको मुखमा झुन्डिने शब्द हो यो । गाँजा, भाङ धतुरोलाई शिवको प्रिय मान्ने धेरै छन् । प्रसादका नाममा लागूपदार्थ सेवन गर्नु राम्रो होइन । पाटन अस्पतालका जनरल फिजिसियन डा. भरतकुमार यादवले प्रसादका रुपमा लागूपदार्थ सेवन गर्दा स्वास्थ्यमा गम्भीर असर पर्ने बता..

  • श्रीमान श्रीमती हत्या आरोपमा जेलमा रहेका जोडीले जेलभित्रै बिहे गरे

    कालीकोट – जिल्ला कारागार कालीकोटमा रहेका कैदी जिवन बिताइरहेका एक जोडीले जेलभित्रै बिहिबार विवाह गरेका छन् । कालीकोट राचुली गाविस ९ का ३३ बर्षीय डिल्ली कोइराला र कालीकोट लालु ७ घर भएकी ३० बर्षीया मिम्कोसा बिष्टबीच बिहे भएको हो । कोइराला पत्नीको हत्या गरेर जेल सजाय भोग्दै छन् भने बिष्टले पतिको हत्यामा जेल सजाय भोगिरहेको [&he..

  • अतिवाद र विखण्डनकारीविरुद्ध लड्न नेपाली सेना तयार

    काठमाडौं – प्रधानसेनापति राजेन्द्र क्षत्रीले राजनीतिक अतिवाद र विखण्डनकारी शक्तिलाई निस्तेज बनाउन सेना सधैं तयारी अवस्थामा रहेको बताएका छन् । आजको नागरिकमा खबर छ । नेपाली सेना दिवसको अवसरमा सेनापति क्षत्रीले दिएको शुभकामना सन्देशमा विखण्डनवादी शक्तिहरुले साम्प्रदायिकता भड्किने अभिव्यक्ति दिनुका साथै केही समूहले हतियार उठाउ..

  • पृथ्वीजस्ता नयाँ सात ग्रह भेटिए : ग्रहमा जीवनको अस्तित्व रहेको अनुमान

    लन्डन – अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)का खगोलशास्त्रीले एउटा तारालाई परिक्रमा गरिरहेका पृथ्वीजत्रै आकारका सात नयाँ ग्रह पत्ता लगाएका छन् । पृथ्वीबाट ४० प्रकाशबर्षको दुरीमा रहेका भनिएका ती ग्रह भेटिनुलाई ‘पृथ्वीबाहिर जीवनको अस्तित्व रहेको पत्ता लगाउने दिशामा महत्वपूर्ण खोज’ मानिएको छ । तीमध्ये तीनवटामा पानीको ..

  • ट्यांकरचालकको धम्कीले पम्पमा अनावश्यक लाइन : निगम निरीह, दलका भ्रातृसंगठन हडतालमा

    ट्यांकरचालकले हडतालको तयारी गर्दा उपत्यकामा इन्धन आपूर्ति प्रभावित भएको छ । गत शुक्रबार एक दिन उपत्यकामा इन्धन ढुवानी ठप्प पारेका चालकले माग सुनुवाइ नभए १५ फागुनबाट हडताल गर्ने प्रचार गरेका छन् । हडतालको त्रासमा उपभोक्ताले बढी इन्धन सञ्चय थालेका छन् । जसकारण प्रत्येक पम्पमा लाइन लामो भएको खबर आजको नयाँ पत्रिकामा छ । ट्यांकरचालकह..

रातोपाटी स्पेशल