• काठमाडौं महानगर अपडेटः एमालेका शाक्य विजय उन्मुख

    काठमाडौं, जेठ ११– वैशाख ३१ गते सम्पन्न भएको स्थानीय तह निर्वाचनको परिणाम आउने क्रममा काठमाडौं महानगरपालिकाको मतगणना अन्तिमतिर आइपुगेको छ । एमालेका मेयरका उम्मेदवार विद्यासुन्दर शाक्यले १५ बढी मत अन्तरले अग्रता लिएका छन् । पछिल्लो मतगणनाअनुसार शाक्यले ५२ हजार ३ सय ९० मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका राजुराज जोशीले ३६ हज..

  • यस्तो छ, कामपाको अन्तिम चरणको मतपरिणाम

    काठमाडौँ, जेठ ११ – काठमाडौँ महानगरपालिकामा अब आठ वटा वडाको मात्र मतपरिणाम आउन बा..

  • तेह्र हजार जनप्रतिनिधि निर्वाचित

    काठमाडौँ, जेठ ११ गत वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनबाट हालसम्मको मत परि..

  • काठमाडौंमा शाक्यको अग्रता कायमै, वडामा यस्तो छ

    काठमाडौँ, जेठ ११ – काठमाडौँ महानगरपालिकामा एक लाख ५३ हजार ३९६ मत गणना हुँदा प्रम..

  • नेपाली ढाकाको खास्टोमा माओवादी केन्द्रको उम्मेदवार घोषणा

    दमक, जेठ ११– दोस्रो चरणको स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा माओवादी केन्द्रले..

  • झापामा काँग्रेसको चारवटा तहमा उम्मेदवार चयन

    झापा, ११ जेठ । नेपाली काँग्रेसले स्थानीय तहको दोस्रो चारणको निर्वाचनका लागि चारवटा तहमा सर्वसम्मत उम्मेदवार चयन गरेको छ । दश नगरपालिका र पाँच गाउँपालिका रहेको झापामा बिर्तामोड, दमक, कमल र गौरादह नगरपालिकामा प्रमुख र उपप्रमुख पदका लागि उम्मेदवार चयन गरेको हो । बिर्तामोड नगरपालिकाको प्रमुखमा जलकुमार गुरुङ, उपप्रमुखमा पार्वता गिरी,..

  • मध्यपुरथिमिका जनप्रतिनिधिद्वारा शपथ ग्रहण

    भक्तपुर, ११ जेठ । मध्यपुरथिमि नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्ष एवम् सदस्यहरुले आज शपथ ग्रहण गरेका छन् । आज मध्यपुरथिमि नगरपालिकामा आयोजित एक कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका निर्वाचन अधिकृत चन्द्रकुमार पोखरेलले नगरप्रमुख मदनसुन्दर श्रेष्ठ, उपप्रमुख अञ्जना मधिकर्मी र नौवटा वडाका वडाध्यक्षलाई शपथ खुवाएका..

  • काठमाडौँ महानगरपालिकाको छवटा वडाको मत परिणाम सार्वजनिक

    काठमाडौँ, ११ जेठ । काठमाडौँ महानगरपालिकाको वडा नं ७, २१ र ३१ वडाध्यक्ष र सदस्यमा नेकपा (एमाले)ले कै समूह विजयी भएको छ । अन्य दुई वडाको अध्यक्ष पदमा नेपाली काँग्रेसले विजय हासिल गरे पनि सदस्य पदमा भने एमाले र काँग्रेस आएका छन् । वडा नं ६ को वडाध्यक्षमा काँग्रेसका दीपेन्द्र लामाले तीन हजार ६१५ मत […]

  • कुश्मा नगर कार्यपालिकाको लागि १६ जनाको उम्मेदवारी दर्ता

    पर्वत, ११ जेठ । पर्वतको कुश्मा नगरपालिकाको नगर कार्यपालिकाको आगामी जेठ १८ गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ । दलित तथा अल्पसङ्ख्यकबाट निर्वाचित हुने तीन जना र महिलाबाट निर्वाचित हुने पाँच जनाको लागि १६ जनाको उम्मेदवारी परेको हो । बुधबार साँझ ५ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय तोकिएकोमा १६ जनाले उम्मेद..

  • कैलालीमा पुरुषभन्दा महिला मतदाता बढी

    धनगढी, ११ जेठ । यही जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनमा कैलाली जिल्लामा पुरुषको तुलनामा महिला मतदाताको सङ्ख्या सात हजार ४९९ ले बढी रहेको छ । क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका अनुसार जिल्लाको कुल मतदाता चार लाख तीन हजार २८० मध्ये पुरुष एक लाख ९७ हजार ८८७ र महिला दुई लाख पाँच हजार ३८६ मतदाता […]

  • गोरखाका जनप्रतिनिधिको प्राथमिकता : बैंक खोल्नेदेखि अनुदान वितरणसम्म

    गोरखा, ११ जेठ । स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले बैंक खोल्न पहल गर्नेदेखि निजी आवास निर्माणलाई अनुदान वितरण गर्नेसम्मका निर्णयलाई प्राथमिकतामा राख्ने योजना वनाएका छन् । जनप्रतिनिधिले नगरपालिका र गाउँपालिका सम्हालेका छन् । तर नियमावली नबन्दा कसरी काम अघि बढाउने भन्ने अन्योलता छ । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अ..

  • सन्धिखर्क नगरपालिका मेयर उम्मेदवारको आ–आफनै दावी

    अर्घाखाँची, जेठ ११ – अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका मेयरका चार उम्मेदवारले नगरलाई स्मार्ट सिटी बनाउन महत्वकांक्षी योजना अघि सारेका छन् । कांग्रेसबाट मेयरका उम्मेदवार पूर्वपार्टी सभापति कमलप्रसाद भुसाल, एमाले जिल्ला सदस्य कृष्णप्रसाद श्रेष्ठ, माओवादी केन्द्र जिल्ला संयोजक ठाकुर कुमार विक र राष्ट्रिय जनमोर्चाकी कल्पना पोखरेलले..

  • महानगरको २६ र २९ नं वडामा एमालेको प्यानल विजयी

    पोखरा, जेठ ११- पोखरा लेखनाथ महानगरपालिकाको २६ र २९ नं वडामा नेकपा (एमाले)को प्यानल विजयी भएको छ । महानगरको २६ नं वडाको अध्यक्षमा एमालेका नारायणप्रसाद बराल दुई हजार १३० मत प्राप्त गरी विजयी बन्नुभयो । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका मुरारी शर्माले एक हजार ५८६ मत प्राप्त गर्नुभयो । वडाको महिला सदस्यमा मुरली थापा, दलित..

  • माओवादी केन्द्रले दाङका दशवटै स्थानीय तहका उम्मेदवारको टुङ्गो लगायो

    दाङ, ११ जेठ । आगामी जेठ ३१ गते हुन गइरहेको स्थानीय तहको चुनावका लागि नेकपा माओवादी केन्द्र दाङले जिल्लाका दशवटै स्थानीय तहका उम्मेदवार टुङ्गो लगाएको छ । दुई उपमहानगरपालिका, एक नगरपालिका र सातवटै गाउँपालिकामा उम्मेदवार टुङ्गो लगाएको माओवादी केन्द्र दाङले जनाएको छ । जिल्लाका सयवटै वडामा पनि उम्मेदवार टुङ्गो लगाएको माओवादी केन्द्र ..

  • चुनावी सुरक्षाका लागि सीमावर्ती क्षेत्रमा सेनाको टोली

    इनरुवा, ११ जेठ । सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिकाको कप्तानगन्जमा चुनावी सुरक्षाका लागि नेपाली सेनाको टोली खटाइएको छ । आगामी जेठ ३१ गते हुन लागेको दोश्रो चरणको स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गरेर सुरक्षाका लागि नेपाली सेनाको एउटा समूह त्यहाँ राखिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जानकारी दि..

  • महानगरका पहिलो मेयरको सपथ तथा पदभार (फोटोफिचर)

    विजु महर्जन काठमाडौँ, जेठ ११ – ललितपुर महानगरपालिकामा प्रमुख पदका विजय उम्मेदबार नेपाली काँग्रेसका चिरीबाबु महर्जनलाई ललितपुर महानगरपालिकामा स्वागत गरिएको छ । पहिलो चरणमा निर्वाचन सम्पन्न भएका चार महानगरमध्ये पहिलो नतिजा सार्वजनिक भएको ललितपुर महानगरमा महर्जन ३६५ मत अन्तरले मेयर निर्वाचित भएका थिए। मंगलबार राति साढे १ बजे घोषित ..

  • दुई महानगरमा एमालेको फराकिलो अग्रता : भरतपुरमा घट्दैछ रेणुको मत अन्तर

    जेठ ११, काठमाडौं – वैशाख ३१ गते सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत तीन महानगरपालिकामा मतगणना अझै जारी छ । बिहानको मतगणनाको नतिजा अनुसार काठमाडौं महानगरपालिकामा एमाले १४ हजार भन्दा बढीले अग्रतामा छ । पोखरा लेखनाथ महानगरपालिकामा पनि नेकपा एमालेका उम्मेदवारको अग्रता १० हजारभन्दा बढी छ । भरतपुरमा रेणु दाहालको मत..

  • मुसहर बस्तीको चुहिएको जस्ता फेर्ने भगन्तियाको पहिलो इच्छा

    रत्ननगर चितवन – “पहिले काम मुसहर बस्तीको घरमा जस्ता कुहियो, पानी चुहियो त्यो फेर्छु, अनि अरू काम”, चितवनको रत्ननगरमा शपथ लिने क्रममा भगन्तियाले भनिन् । शपथ लिन उनी रातो साडी र रातै ब्लाउमा सजिएकी थिइन् । देख्ने बित्तिकै हँसिलो अनुहारबाट मीठो मुस्कान दिइन् । “चिन्नु भो ? के त अस्ति हाम्रो घरमा आ‘को पत्रकार हैन”, हाँस्दै [&h..

  • गाउँको मुहार फेर्ने अठोट लिएका वडाध्यक्ष

    चौतारा –  युवापुस्तालाई चुनौती दिँदै ८० वर्षीय मानबहादुर खड्का सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–१ मा नेपाली काँग्रेसबाट वडाध्यक्ष पदमा विजयी भएका छन् । दोलखाको कालिन्चोकसँग सिमाना जोडिएको दुर्गम घोर्थलीका यी वृद्धले प्रतिस्पर्धी माओवादी केन्द्रका कमल खत्रीलाइ १३८ मतले पछि पार्दै जित हासिल गरेका हुन् । सो वडामा एम..

  • चुनाव तयारीका लागि दलहरु गाउँ गाउँमा

    लहान – दोस्रो चरणको स्थानीय तहको चुनाव नजिकिँदै जाँदा सिरहामा दलका नेता तथा कार्यकर्ता गाउँ गाउँमा पुग्न थालेका छन् । जेठ ३१ गते हुने स्थानीय तहको चुनावका लागि उनीहरु गाउँ गाउँ पुग्न थालेपछि चुनावी गतिविधिले तीव्रता पाउन थालेका हुन् । नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र सहितका दलले जिल्लामा चुनावी प्रचार प..

  • रेणु दाहालको मत अन्तर घट्दै : यस्तो छ भरतपुरको पछिल्लो मतपरिणम

    जेठ ११, भरतपुर – पछिल्लो मतपरिणाम अनुसार भरतपुर महानगरपालिकाको मेयरमा एमालेले अग्रता कायमै राखेको छ । -नेकपा एमालेका देवी ज्ञवालीले ३० हजार ५ सय २० मत प्राप्त गरेका छन् । -कांग्रेस–माओवादी गठबन्धनकी रेणु दाहालले २८ हजार ६ सय ८९ मत प्राप्त गरेकी छन् । -एमालेका देवी ज्ञवाली रेणु दाहाल भन्दा १ हजार ८ सय ३१ […]

  • चन्द्रागिरि नपाका विजेतालाई शपथ

    काठमाडौँ, जेठ १०– चन्द्रागिरि नगरपालिकाको नवनिर्वाचित पदाधिकारीहरुलाई आज पद तथा गोपनीयताको शपथ गराइएको छ । यहाँ आज आयोजित एक कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत गणेश नायकले नगर प्रमुखमा विजयी नेपाली काँग्रेसका घनश्याम गिरी, उपप्रमुखमा विजयी नेकपा एमालेका लिसा नकर्मी तथा १५ वडाध्यक्षलाई शपथ दिलाउनुभयो । अधिकृत नायकले केन्द्रमा केन..

  • हार स्वीकार गर्दै वैद्य माओवादीको मोर्चाले जारी गर्‍यो यस्तो विज्ञप्ति

    काठमाडौं, जेठ १०–मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको चुनावी मोर्चा ‘देशभक्त जनगणतान्त्रिक मोर्चा’ ले स्थानीय तह चुनामा पार्टीले बेहोरेको हारलाई अपेक्षित भनि टिप्पणी गरेको छ । मोर्चाका अध्यक्ष सीपी गजुरेलले एक विप्ति जारी गर्दै प्रतिपक्षी दलहरुलाई दल दर्ता नै नगर्ने र चुनाव चिन्ह समेत नदिएकाले यस भन्दा भिन्न प्रकारक..

  • पोखरा–लेखनाथ मनपाको २४ र २५ मा एमाले, २३ मा काँग्रेस र २२ मा मिश्रित परिणाम

    पोखरा, जेठ १० – पोखरा–लेखनाथ महानगरपालिकाको वडा नं २४ र २५ मा एमाले, २३ मा नेपाली काँग्रेस र २२ मा मिश्रित परिणाम आएको छ । वडा नं २४ को वडाध्यक्षमा नेकपा (एमाले)का ओम गुरुङले १५८० मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भरतबहादुर थापाले १४१९ मत ल्याउनुभएको थियो । त्यस्तै महिला […]

  • पाँच दिनदेखि स्थगित चाँगुनारायणको मतगणना पुनः सुरु

    भक्तपुर, जेठ १०– भक्तपुरको चाँगुनारायण नगरपालिकाको मतगणना बुधबार अपरान्हबाट सुरु भएको छ । पाँच दिनदेखि स्थगित चाँगुनारायण नगरपालिकाको मतगणना बुधबार अपरान्ह करिव ५ बजेर ४० मिनेट जाँदा सुरु गरिएको हो । विवादित वडा नम्बर ३ र ४ मा पुनः मतगणना गर्ने सहमति सर्वदलीय बैठकमा जुटेपछि मतगणना सुरु भएको हो । मतगणनामा संलग्न कर्मचारीले काँग्र..

रातोपाटी स्पेशल