केन्द्रीय संस्करण
  रातोपाटी संवाददाता

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले आगामी शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा श्रम शिक्षासम्बन्धि कोर्ष पनि अध्यापन गराउने भएको छ ।  सत्तारुढ दल नेकपा निकट मजदुर संगठन जिफन्टको पहलमा सो विश्वविद्यालय अन्तरगतको मानविकी संकायको स्नातकोत्तर तहमा श्रम शिक्षासम्बन्धि छुट्टै कोर्षको अध्यापन आगामी शैक्षिक सत्रबाट सुरु हुने ...

'राष्ट्रिय शिक्षा नीति होइन, ‘सरकारी शिक्षा नीति’ बनाउने काम भयो'  

काठमाडौँ– मुलुकको शैक्षिक भविष्य निर्देशित गर्न ल्याउन लागिएको नयाँ शिक्षा नीतिप्रति अलमल बढेको छ । उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार पारेर सरकारलाई प्रतिवेदन दिए पनि सरकारले सो प्रतिवेदन सार्वजनिक गर्न आलटाल गरेको सरोकारवालाको भनाइ छ । नयाँ शिक्षा नीति, उपकुलपतिको नियुक्ति र  शिक्षा क्षेत्र सुधा...

इतिहासबारे न चेतना छ न बहस– अभि सुवेदी 

हाम्रो समाजमा औपचारिक अध्ययनलाई श्रम बजारसँग जोडेर हेर्ने गरिन्छ । तत्काल आय आर्जन गर्न सकिने विषयमा अभिभावक र विद्यार्थीको रुचि देखिन्छ । समाजसँग प्रत्यक्ष जोडिएको र दीर्घकालीन महत्त्व जोडिएको मानविकी, राजनीति तथा...

‘सरकार नै विद्यार्थीलाई निजी विद्यालयमा पढ्न प्रोत्साहित गर्छ’ 

काठमाडौं । सरकारले सार्वजनिक शिक्षा सुदृढीकरणको चर्को नारा लगाइरहेको बेला सरोकारवालाहरुले भने सरकार सार्वजनिक विद्यालयको गरिबीकरणतर्फ उन्मुख रहेको आरोप लगाएका छन् । शुक्रवार राजधानीमा एजुकेशन इन्टरनेशनल...

बालबाटिका इन्टरनेसनल स्कुल : उत्कृष्ट सिकाइ पद्धति, छैन ‘हिडन् चार्ज’ ! 

काठमाडौँ– मन्टेस्वरी विधिबाट बालमैत्री शिक्षा प्रदान गर्ने उद्देश्यका साथ १३ वर्षअघि स्कुल स्थापना गर्दा विद्यार्थी पाउनै धौधौ हुन्थ्यो ।  परम्परागत शिक्षातर्फ लत लागेका अभिभावक मन्टेस्वरी विधिको सिकाइ पद्धतिमा उति अभ्यस्त भइसकेका थिएनन् । त्यतिबेलाको फरक माहोलक...

बेलायतको ‘डिजी प्रोग्राम’ नेपालमा, अब स्कुलमै अन्तर्राष्ट्रिय स्तरको कम्प्युटर शिक्षा 

काठमाडौं– सफ्टवेरिका कलेज अफ आइटी एन्ड ई कमर्सले बेलायतका ‘डिजी प्रोग्राम’ नेपालमा भित्र्याएको छ ।  बेलायत सरकार मातहत दर्ता भइ बिद्यालय र उच्च शिक्षा सम्बन्धि पाठ्यक्रम निर्माण गर्ने एनसीसी एजुकेशनले तयार गरेको डिजी प्रोग्रामलाई नेपालमा ‘...

निजी शैक्षिक संस्था पोस्ने क्रान्तिकारी ‘राष्ट्रिय शिक्षा नीति –२०७६’ 

काठमाडौँ– लामो रस्साकस्सीपछि सरकारले बिहीबार राष्ट्रिय शिक्षा नीति २०७६ जारी गर्‍यो । तर संसदबाट जारी गर्नुपर्ने शिक्षा नीतिलाई सरकारले गलत बाटोबाट ल्यायो । संसदबाट उक्त नीति ल्याएको भए त्यसको वैधानिकता लामो समय रहन सक्थ्यो तर त्यसो नगरी ‘फास्ट ट्र्याक&rs...

अब स्थानीय तहले आफै शिक्षक नियुक्त गर्न सक्ने, यस्तो छ नयाँ शिक्षा नीति 

काठमाडौँ– सरकारले सर्वाधिक चासोको विषय बनेको शिक्षा नीति–२०७६ स्वीकृत गरेको छ ।  गत कार्तिक १८ गते बसेको मन्त्रिपरिषद बैठकले २१ बुँदे शिक्षा नीति स्वीकृत गरेको हो । यो नीति स्वीकृत भएसँगै स्थानीय तहहरुले समेत अव आवाश्यक्ताअनुसार शिक्षक नियु...

सरकारले दियो विदेशी लगानीका कलेजलाई सच्चिन १५ दिने अल्टिमेटम 

काठमाडौँ– सरकारले विदेशी लगानीमा नेपालमा सञ्चालन भएका निजी कलेजहरुलाई प्रक्रिया पूरा गर्न १५ दिनको अल्टिमेटम दिएको छ ।  शिक्षामन्त्री गिरीराजमणि पोखरेलले बिहीबार पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिएका हुन् । उनले १५ दिनभित्र सरकारले तोकेको मापदण्...

स्टडी एडिलेडद्वारा नेपालमा २०२० ब्राण्ड एम्बेसेडर कार्यक्रमको घोषणा 

काठमाडौं– स्टडी एडिलेडले नेपालमा २०२० ब्राण्ड एम्बेसेडर कार्यक्रमको घोषणा गरेको छ ।  एडिलेडलाई अन्तर्राष्ट्रिय अध्ययन गन्तव्यको रुपमा प्रवर्धित स्टडी एडिलेड दक्षिण अष्ट्रेलिया सरकारको एजेन्सी स्टडी एडिलेडले नेपाली विद्यार्थीहरुका लागि पहिलो पटक ब्राण्ड एम्बेसेडर प्...

एक सय २७ विद्यालय शून्य दरबन्दीमा सञ्चालन 

जाजरकोट । भेरी नगरपालिका–१ रिम्नास्थित त्रिवेणी सामुदायिक विद्यालयमा १ देखि १० कक्षा सम्म पठनपाठन हुन्छ तर  मावि तह (९–१०) मा एउटा पनि शिक्षकको दरबन्दी नहुँदा निजी स्रोतमा शिक्षक राखेर १० बर्ष देखि पठनपाठन भइरहेको छ ।      निज...