• करण जोहरले ‘बाहुबली टु’ बाट कति कमाए ? विश्वास गर्न गाह्रो

    एजेन्सी जेठ १३ – बाहुबली टु भारतमा सर्वाधिक कमाई गर्ने फिल्म मध्येको एक हो । बक्स अफिसमा तहल्का नै मच्चाउन सफल यो फिल्म कलाकारका कारण मात्र नभई प्रोमोसनका कारण पनि चर्चित भएको विज्ञहरु बताउँछन् । कमाईमा रेकर्ड नै तोडेको उक्त फिल्मबाट करण जोहरले भने कति कमाई गरे भन्ने कुरा रोचक हुन्छ । उनको निर्माण कम्पनी, […]

  • भाइरल मेसेजः रहिनन् टेलिभिजन नायिक श्वेता तिवारी, थाहा पाउनुस् यसको वास्तविकता

    एजेन्सी जेठ १३ – टेलिभिजन सिरियल ‘कसौटी जिन्दगीकी’ की प्रेरणा अर्थात् श्वे..

  • आयो खगेन्द्रको ‘धनपति’ (हेर्नुहोस् ट्रेलर)

    काठमाडौं, जेठ १२– दीपेन्द्र के. खनाल निर्देशित चलचित्र ‘धनपति’ ट्रेलर रिलिज भएको..

  • बंगाली अभिनेत्री श्रीलेखाले शुभारम्भ गरिन् नेपाली हेयर स्टालिष्ट निलको सलुन

    काठमाडौं, जेठ १२ –नेपाली हेयर स्टालिष्ट निल डेभिड कटुवालको भारतको कोलकोतामा विस्..

  • भिडियोमा रमाउँदै छिन् नीता

    काठमाडौं, जेठ १२ –अभिनेत्री नीता ढंगानाको अहिले चलचित्र क्षेत्रमा गुमनाम जस्तै छ..

  • ‘बाबु कान्छा’ बाट शम्भुजीतको कमब्याक

    काठमाडौं, जेठ १२ – लामो समयदेखि चलचित्रको गीत–संगीतबाट टाढा रहँदै आएका संगीतकार शम्भुजीत बास्कोटा चलचित्रमा फर्किएका छन् । निर्देशक शोभित बस्नेतले आफ्नो चलचित्र ‘बाबु कान्छा’ मार्फत शम्भुजीतालाई फर्काएका हुन् । ‘बाबु कान्छा’को एक गीत शम्भुजीतले आफ्नो आवाजमा रेकर्ड गराएका छन् । टंक बुढाथोकीको संगीत रहेको गीत बिहिबार संगीतकारकै स्..

  • अमेरिकामा फेरि नेपाली फिल्म अवार्ड

    काठमाडौं, जेठ १२ – अमेरिकामा गतवर्षदेखी सुरुभएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’को दोस्रो संस्करण यसवर्ष कोलोराडोमा आगामी अगस्टमा हुने भएको छ । आयोजक नेपाल फिल्म सोसाइटी र ग्लोबल फिल्म अवार्डले विहीबार राजधानीमा पत्रकार सम्मेलन गरी यससम्बन्धी जानकारी दिइएको हो । सम्मेलनमा नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले विदेशमा हुने यस प..

  • फ्राइडे फिल्ममा पर्व भर्सेस हिटलर : सामियासँग नम्रताको टक्कर

    काठमाडौं, जेठ १२ – फ्राइडे रिलिजको परम्परा धान्दै आज शुक्रबारबाट एकसाथ दुई नेपाली चलचित्र प्रदर्शनमा आए । ति हुन् ‘पर्व’ र ‘हिटलर’ ।यी दुबै चलचित्र देशभर एकसाथ लागेका छन् । ‘पर्व’ साइको थ्रिलर चलचित्र हो, भने ‘हिटलर’ले प्रेमकथा उठाएको छ । ‘पर्व’ दिनेश राउतको निर्देशन रहेको चलचित्र हो । चलचित्रको ‘काले दाई काले दाई’ बोलको [&helli..

  • विवाहको प्रेसर घरभन्दा बढी मिडियाबाट –अभिनेत्री नम्रता

    अभिनेत्री नम्रता श्रेष्ठ अहिले निकै चर्चामा छिन् । उनको चर्चाको प्रमुख कारण आज शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘पर्व’ हो । करिब एक वर्षको अन्तरालमा उनको यो चलचित्र आएको छ । ‘पर्व’ आफ्नो अभिनय रहेको बेस्ट चलचित्र भएको उनी बताउँछिन् । यो चलचित्र निर्देशक दिनेश राउतले बनाएका हुन् । उनी पछिल्लो समय दिनेशको चलचित्रमा मात्र देखिएक..

  • मलाई ‘बाहुबली’सँग डर लाग्दैनः सलमान खान

    बीबीसी जेठ १२ – बाहुबली टु – द कन्क्लूजनले हिन्दी फिल्म उद्योगको सबै रेकर्ड तोडेर १ हजार करोडभन्दा बढि कमाई गरेको छ । तर सलमान खानको भनाई अनुसार उनले बाहुबली–टु हेरेका त छैनन् तर त्यसको विशाल कारोबारबाट आफूलाई डर नलागेको बताएका छन् । मुम्बईमा भएको फिल्म ‘ट्युबलाइट’ को ट्रेलर लञ्चको क्रममा बाहुबलीको कारोबारमाथि हाँस्दै टिप्पणी [..

  • जनकको एक्सका लागि हलिउडकी मोडल जुली काठमाडौँमा

    काठमाडौं, जेठ ११ – हलिउड मोडल जुली डुवल अहिले काठमाडौमा छिन् । हलिउड प्रोजेक्ट ‘एक्सा’ छायाँकनका लागि उनी युनिट सहित नेपाल आएकी हुन् । उक्त प्रोजेटका लागि नेपालको तर्फबाट क्रियटिभ डाइरेक्टर जनकदीप पराजुली छानिएका छन् । राजधानीका बिभिन्न स्थानमा छायाँकन भएको ‘एक्सा’मा जुलीका अलवा काठमाडौँ क्षेत्रपाटीमा रहेको भक्त विद्याश्रमका बिद..

  • राजधानीमा गायक नबिन के भट्टराइको आँखामा तिमीलाइ ..

    काठमाडौं, जेठ ११ – राजधानीबसीले चर्चित गायक नबिन के भट्टराईको गीत संगीत लाइभ सुन्न पाउने भएका छन् । ‘फ्राइडे विथ नबिन के भट्टराई’नाम कार्यक्रम सहित गायक नबिन श्रोतामाझ उत्रिन लागेका हुन् । भोली शुक्रबार साँझ फायर डिस्को ठमेलमा आयोजना हुने यो कार्यक्रममा नविनले हृदयमा राखे…, आँखामा तिमीलाई …, डर लाग्छ …., तिमीला..

  • ‘हिटलर’मा खोट लगाउने काम गरेकी छैन – अभिनेत्री सामिया

    काठमाडौं, जेठ ११ – अभिनेत्री सामिया बर्तौला अहिले चर्चा छिन् । भोली शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘हिटलर’का कारणले उनको चर्चा चुलिएको हो । हिटलरबाटै अभिनेत्रीको रुपमा डेब्यु गरेकी बर्ताैलाले चलचित्र भित्र सोहित मानन्धरसँग रोमान्स गरेकी छन् । यस अगाडि केही चलचित्रमा काम गरेका सोहितसँग सामियाको जोडी राम्रो जमेको देख्न सकिन्छ..

  • आफ्नो कुमारित्व लिलामीमा राख्ने यी युवती, राखिँदैछ करोडौंको बोली

    एजेन्सी जेठ ११ – आधा अष्ट्रेलियाली र आधा जर्मन मूलकी युवती किमले आफ्नो कुमारित्व लिलामीमा राखेकी छिन् । १८ वर्षीया किमको कुमारित्व लिलामीको सुरुवात ८६ हजार ६ सय ४० पाउन्ड (लगभग १ करोड १६ लाख रुपैयाँ ) राखिएको छ । किमले आफ्नो कुमारित्व लिलामीका लागि एक एस्कर्ट एजेन्सीसँग सम्पर्क गरिन् । वेबसाइटको भनाई अनुसार यसका […]

  • बन्दीपुरमा रेखाको ‘रुद्र प्रिया’, शुभ–साइतमा पुगेनन् आर्यन

    काठमाडौं, जेठ ११ –अभिनेता आर्यन सिग्देल र अभिनेत्री रेखा थापा सात बर्षपछि संगै देखिन लागेको चलचित्र ‘रुद्र प्रिया’को छायाँकन सुरु भएको छ । तनहुको बन्दीपुर स्थित खड्गादेवी मन्दिरमा पूजा गर्दै चलचित्रको काम सुरु गरिएको निर्माता समेत रहेकी अभिनेत्री रेखाले जानकारी दिइन् । शुभ–साइतमा चलचित्रको मुख्य नायक आर्यन सिग्देल भने पुग्न सकेन..

  • मिस नेपाले बन्ने दौडमा नीति

    काठमाडौं, जेठ ११ –दाङ घोराही उप–महानगरपालिका धर्ना निवासी २१ वर्षीया नीति शाह ‘मिस नेपाल २०१७’को उपाधि उठाउने कसरतमा छिन् । थुप्रै प्रतियोगीहरूलाई पछि पार्दै उत्कृष्ट २० भित्र पर्न सफल उनी उपाधी नजिक पुग्न बन्द प्रशिक्षणमा जुटेकी छिन् । बिहानै प्रशिक्षणमा जाने र दिनभरि प्रतियोगिताको तयारी गर्ने उनको अहिलेको दिनचार्य बनेको छ । से..

  • ‘पर्व’को प्रिमियरमा सेलिब्रेटीको लर्को (फोटोफिचर)

    काठमाडौं, जेठ ११ –टीभी फिल्मी र सुवास इन्टरटेन्मेन्टले मिलेर बनाएको चलचित्र ‘पर्व’ प्रदर्शनको पुर्व संध्यामा राजधानीमा भब्य प्रिमिएर गरिएको छ । बुधबार कमल पोखरी स्थित बिग मुभिजमा गरिएको प्रिमिएरमा कलाकार, पत्रकार तथा सर्वसाधारणको भिड लागेको थियो । चलचित्र हेर्ने प्रायले चलचित्रको बिषयमा मिश्रित प्रतिक्रिया दिएका छन् । ‘काले दाई ..

  • अरबौंकी मालिक्नी हुन् यी नायिका, दोस्रोपटक दिनेछिन् जुम्ल्याहा सन्तानलाई जन्म

    एजेन्सी जेठ ११ – बलिउडकी निकै हट नायिका बनिसकेकी सेलिना जेटली एक पटक पुनः आमा बन्दै छिन् त्यो पनि जुम्ल्याहा सन्तानको । भारतीय संचार माध्यमका अनुसार सेलिना गर्भवती भएको तीन महिनाभन्दा बढि भइसक्यो । ‘नो इन्ट्री’ जस्तो शानदान फिल्मबाट लाखौंको मन जित्न सफल उनले पहिले पनि जुम्ल्याहा सन्तानलाई नै जन्म दिएकी थिइन् । केही दिन [&helli..

  • नायक रणबीर सिंहको नग्न फोटो भाइरल

    एजेन्सी जेठ ११ – बलिउड नायक रणबीर सिंह सोसल मिडियामा निकै एक्टिभ छन् र यसमा थुप्रै फोटो सेयर पनि गर्छन् । केहि दिन अघि उनका एक प्रशंसकले राखेको तस्बिर भाइरल भइरहेको छ जसमा उनलाई निकै ट्रोलसमेत गरिँदैछ । रणबीरका एक प्रशंसकले उनको पुरानो तस्बिर निकालेर निकै राम्रो तरिकाले त्यसलाई ट्वीटरमा सेयर गरेका छन् । उक्त […]

  • गर्मीमा यसरी मस्ती गरिरहेकी छिन् नेहा धुपिया, सेयर गरिन् तस्बिर

    एजेन्सी जेठ ११ – नेहा धुपिया आजकाल फिल्मबाट टाढा छिन् तर उनी आफ्नो इन्स्टाग्रामको फोटोका कारण निकै चर्चामा छिन् । केहि दिन अघि उनले आफ्नो सोसल ह्यान्डलमा केही बिकिनी फोटो पोष्ट गरेकी छिन् जसमा उनी गर्मीमा स्विमिङ पूलमा बिकिनी पोज दिइरहेको देख्न सकिन्छ । फोटोमा नेहा निकै सेक्सी देखिएकी छिन् । नेहाले आफ्नो बलिउड करिरको […]

  • नारीको कथामा बन्यो अञ्जली

    काठमाडौं, जेठ १० – भनिन्छ, नारीको महिमा समाजमा र प्रतिस्ठासँग जोडिएको हुन्छ । ‘नारी’ आफैले जोगाउन सक्नुपर्छ, भन्ने बिषयमा आधारित लघु चलचित्र अञ्जली निर्माण भएको छ । बिकृति र बिसङ्गती बिरुद्द आवाज उठाउने उदेश्यले निर्माण भएको चलचित्र अमृता ओलीको लेखन तथा निर्माण रहेको छ । म्युजिक भिडियो र छोटा चलचित्र निर्देशन गरिसकेका मदन खड्काल..

  • गायिका रमिता भण्डारीलाई मन पर्ने गायक :  नारायण गोपालदेखि सविन राईसम्म

    दीपेन्द्र राई गायिका रमिता भण्डारीको व्यस्तता बढ्दै गएको छ । गायनमात्रै होइन अभिनयमा समेत अब्बल भण्डारीलाई म्युजिक भिडियोमा अभिनयका लागि बाक्लै ‘अफर’ आउँछ । ‘सेलेक्टेड’ म्युजिक भिडियोमा अभिनयसमेत गर्दै आएका उनको परिचय मोडलिङ, कोरियोग्राफर, इभेन्ट अर्गनाइजरका रूपमा विस्तार हुँदै गएको छ । प्रस्तुत छ– नायिका तथा मोडल रमिता भण्डारील..

  • जेएनयुकी छात्रामाथि आपत्तिजनक टिप्पणी गर्ने अभिजितको ट्वीटर बन्द, समर्थनमा सोनु

    मुम्बई, जेठ १० – समाजिक सञ्जाल ट्वीटरले भारतीय गायक अभिजित भट्टाचार्यको एकाउण्टलाई सस्पेन्ड गरेको छ । अभिजितले जेएनयुकी एक छात्राबारे अपमानजनक भाषामा ट्वीट गरेका थिए । अहिले अभिजितको ट्वीटरमा लेखिएको एकाउण्ट सस्पेन्डड । अभिजितले २२ मेमा जेएनयुकी छात्रा शेहला राशिद समेत केही महिला ट्वीटर प्रयोगकर्ताविरुद्ध आपत्तिजनक भाषाको प्रयोग..

  • २३ दिनमै सकियो फिल्म ‘काउसो’

    काठमाडौं, जेठ १० –मदन घिमिरेको निर्देशन रहेको चलचित्र ‘काउसो’को छायाँकन सकिएको छ । ३० दिनको सेडुल बनाइएको चलचित्र २३ दिनमा सकिएको निर्देशक मदन घिमिरेले जानकारी दिए । सिताराम तिमल्सिना ‘ज्याक’ र भगवान खत्रीले मिलेर बनाएको ‘काउसो’ मोफसलका बिभिन्न शहरमा छायाँकन पछि राजधानीमा भित्रिएको थियो । चलचित्रमा सविन श्रेष्ठ, अर्जुन गुरुङ, सन..

  • भीड्न तयार ‘पर्व’ र ‘हिटलर’

    काठमाडौं, जेठ १० – लडाइ झगडाले कसैको हित गर्दैन । दुई चलचित्र बिच होस् वा अन्य । यो सबैले बुझेकै कुरा हो । बुझ्दा बुझ्दै पनि हाम्रा चलचित्र निर्माता एक अर्काेसँगको स्पर्धामा अगाडि सर्ने गरेका छन् । यसको ज्वलन्त उदारण यहि शुक्रबार प्रदर्शनमा आउन लागेको चलचित्र ‘हिटलर’ र ‘पर्व’लाई लिन सकिन्छ । यी दुबै एकसाथ […]

रातोपाटी स्पेशल